Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 6, 2016

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त बैठकले तीन वटा निर्णय गरेको छ ।
बुधबार विहान सिंहदरबारमा सम्पन्न बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं भावी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न जिम्मेवारी पनी सुम्पेको छ ।
प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा स्थानीय तहको संरचना अझ बैज्ञानिक र प्रभावकारी बनाउन आयोगलाई सहयोग गर्ने र त्यसको निम्ति प्रमुख राजनीतिक दलहरूसँग परामर्श गर्ने, राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति माओवादी अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरूसँग परामर्श गर्ने र आगामी सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने निर्णय भएको छ ।
यो निर्णयसँगै अब माओवादी अध्यक्ष प्रचण्ड सबैलाई मिलाउन दिनरात सक्रिय हुनेछन् ।

कांग्रेस र माओवादीको बैठकले गर्‍यो तीन निर्णय, प्रचण्डले पाए नयाँ जिम्मेवारी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...