Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

अफ्रिकी देश नाइजेरियाको नाकामा  भएको बम बिस्फोटनमा परी कम्तिमा ४७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो प्रान्तको साबोनमा भएको बम बिस्फोटनमा अरु ५२ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार दिउँसोको समयमा साबोन नगरको पुशपक्षी बजारमा बम विस्फोटन भएको हो । नाइजेरियामा बिद्रोही संगठन बोको हराम सक्रिय छ । बोर्नो प्रान्त बोको हरामको आक्रमणको प्रमुख केन्द्र बन्दै आएको छ ।
गएको मे महिना यतामात्रै यस्तै खालका हिंशात्मक आक्रमणमा परी ८ सय भन्दा धेरैको ज्यान गैसकेको छ । नाइजेरियामा हिंशात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय क्यामरुन तथा चाडमा पनि आक्रमण गर्न थालेको छ ।

भखरै नाकामा बम विस्फोट हुँदा ४७ जनाको मृत्यु ५२ जना घाइते बाकी बिबरण आउन बाकी पुरा पद्नुहोम

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...