Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंक फुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।
शरीरभित्रबाट फोहोर तत्व बाहिर निस्किनु भनेको शरीर ‘रिपेयर’ भएजस्तै हो । बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसावमार्फत बाहिरिन्छन् । राति पूरा नसुत्दा ‘ब्लड प्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।
राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्व शरीरबाट बाहिर निस्किन सक्दैनन् ।
शरीरमा त्यस्ता तत्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् । अलजाइमर भरपूर सुत्दा दिमाग पुनर्जीवित त ताजा हुन पाउँछ ।

थोरै सुत्दा यस्ता रोग लाग्न सक्छन्

Views:

Category: