Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

भारतको दक्षिणी राज्यका कतिपय गाउँमा रुढिवादीको परम्पराले गर्दा अहिले पनि विवाहित महिलाले ठूलो यौनहिंसा सहनु पर्ने बाध्यता छ । ती गाउँहरूमा विवाह गरेर आउनेवित्तिकै महिलाले परपुरुषसँग रात विताउनु पर्ने बाध्यता छ ।
विकसित र ठूलो प्रजातान्त्रिक मुलुक हुँदाहुँदै पनि भारतका कतिपय गाउँमा यस्ता खालका रुढिवादी परम्पराले महिला, बालबालिका दिनदिनै पीडित बन्दै आइरहेका छन् ।
रुढिवादी परम्पराअनुसार गाउँमा रहेको एक युवक (बेलन) जसलाई गाउँलेले नै पालेर राखेका हुन्छन् । उसले नवविवाहित महिलासँग यौनसम्पर्क गर्ने गराईन्छ । यो परम्परा जोगाइ राख्न त्यहाँको पञ्चायतले नै हट्टाकट्टा युवकलाई गाउँमा पालेर राखेका हुन्छन् ।
यसो गर्नुको कारण राम्रा बालबालिकाले जन्म लिउन र वंश बचिरहोस् भन्ने नै हो । तर, भारत सरकारले यो परम्परालाई हटाउन स्थानीय पुलिस प्रशासनलाई पटक पटक निर्देशन दिइसकेको छ ।
यो परम्परा हटाएको दाबी गरिएपनि गुपचुप रुपमा विवाहित महिलासँग परपुरुषलाई घरपरिवारका साथै पतिको स्वीकृतिमा यौनसम्पर्क गराइन्छ ।

विवाह हुनेवित्तिकै महिलालाई परपुरुषसँग यौनसम्पर्क गर्न लगाइन्छ

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...