त्यसकारण कतिपय अवस्थामा पुरुषहरुले महिलालाई शन्तुष्ट पार्न सकेका हुदैनन् यो कुरा एक अध्ययनले पनि देखाएको छ । सेक्समा शन्तुष्टि प्राप्त नभएको कारणले महिला तथा पुरूषबीच को सम्बन्ध निकै तनाव पूर्ण पनि हुन्छ ।
यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको शन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययनले देखाए अनुसार यौन सम्पर्क गर्दा केही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ ।
