Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 6, 2016

बलसाडमा सेक्युरिटी गार्डमा काम गर्दै आएका २२ वर्षा एक युवाले आत्महत्या गरेका छन् ।
बनलेक गाविसको वार्ड नं. ३ मा पर्ने कुडासैन, डोटीमा स्थायी घर भएका सुरेश दमाइले आत्महत्या गरेका हुन । पृतम प्लाजा को. अपरेटिव सोसाइटीमा काम गर्दै आइरहेका सुरेश दमाइको गत शनिवारै मृत्यु भएतापनि प्रवाशी नपाली संघ भारतका स्थानीय नगरसमितिका पदाधिकारी र मृतकका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गर्दै अन्तिम दाहसंस्कार गर्न समेत आनाकानी गरेका थिए । स्थानीय प्रहरीले समेत घटनालाई विशेष रुपमा अनुसन्धान गरेको तर पोस्टमार्टम रिपोर्टमा आत्महत्या गरेको खुलेपछि उनको आजै अन्तिम दाहसंस्कार समेत गरिएको वापीबाट हरि महरले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीयहरुले सुरेश दमाइमा हप्तादिन अघिदेखि मानसिक तनाव भएको आफूहरुले देखेको बताएका थिए । उनले आत्महत्या गर्नुको कारण स्पष्ट नखुलेपनि मानसिक तनावकै कारणले उनले आत्महत्याको बटो रोजेको हुनसक्ने आशंका गरिएको छ ।
उक्त घटनाबारेमा थप जानकारी लिन प्रनेस भारतका केन्द्रिय सदस्य टेक रावल भिजन, महाराष्ट्र गुजरात संयुक्त राज्य समितिका उपाध्यक्ष प्रेम भट्टराई, गुजरात इञ्चार्ज डिम बुढा, उपाध्यक्ष सुरेस बोहरा, वापी नगर समिति र वलसाड नगर समितिका पदाधिकारीहरु खटेका थिए भने र मृतकका आफन्तहरु र कार्यकर्ताहरुको सहभागीतामा आजै उनको अन्तिम दाहसंस्कार समेत गरिएको बताइएको छ ।

भारतमा नेपाली युवाले आत्महत्या गरे

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...