Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Monday, August 8, 2016

वैज्ञानिकहरुले महिलाहरुमा अर्गाज्म अर्थात् यौनमा चरमसुखको रहस्य पत्ता लगाएको दावी गरेका छन्। उनीहरुले महिलाहरुको चरमसुखको अनुभूति अण्ड निष्कासनसँग सम्बन्धित रहेको जनाएका छन्।

एक अध्ययनअनुसार स्तनधारीहरुमा यौन सम्बन्धमा प्राप्त गरिने चरमोत्कर्षले अण्ड निष्कासनमा सहयोग गर्ने तथ्य फेला परेको हो। यसअघि प्रजनन् प्रक्रियामा महिलाको चरमोत्कर्षको कुनै भूमिका नहुनाले यो एक रहस्यको रुपमा रहदैँ आएको थियो।

धेरै स्तनधारी प्रजातिमा प्रजननका लागि अत्यावश्यक अण्ड निष्कासनको प्रक्रिया भाले जनावरहरुको प्रयासबाट सुरु हुने गर्दछ। मानिसका पुर्खाहरुमा पनि त्यस्तै हुने अनुमान गरिएको छ। तर मानव प्रजाति विकसित हुदैँ जादाँ प्रजनन् र अर्गाज्मको सम्बन्ध टुट्न पुग्यो ।

यल बायोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता गन्टर वाग्नर भन्छन्, ‘पहिलेका अनुसन्धानहरु मानव शरीरमा केन्द्रित हुन्थे तर यो अनुसन्धान यसको विकासवादी सुरुवातसँग सम्बन्धित छ।’
अनुसन्धानकै क्रममा चरमोत्कर्षले स्तनधारी जनावरहरुको अण्ड निष्कासनमा मुख्य भूमिका खेलेको पाइएपछि अनुसन्धानकर्ताको ध्यान डिम्ब निष्कासनतर्फ गएको थियो। एजेन्सी

source- nepalkhabar.com

पत्ता लाग्यो ‘फिमेल अर्गाज्म’को रहस्य

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...