यदि कपडा फेर्ने कुरा गर्ने हो भने लोग्ने मान्छे हरु जहाँ कहिँ पनि लुगा फेर्न सक्छन तर छोरी मान्छे लाइ त्यो सम्भब छैन तर अब महिला हरु को यो समस्या को समाधान भै सकेको छ | हालै मा एक एस्तो ड्रेस को आविस्कार भको छ जसको सहायता ले महिला हरु सजिलै संग सार्बजनिक ठाउँ मा पनि आफ्ना लुगा फेर्न सक्ने छन् , कपडा फेर्दा टावेल को पनि जरुरत पर्ने छैन “Fashionable And Functional Mobile Changing Room" को अबधारणा को आधार मा Undress v2.0 को आविष्कार गरिएको छ भिडियो हेर्नुस