Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ ।
Xby TurboMac

गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यदि यो सरकारबाट पनि आफूलाई न्याय प्राप्त नभए अबको पाँच दिनपछि आमरण अनशन बस्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो – “प्रचण्ड माओवादी पार्टीका मात्रै नभएर राष्ट्रकै प्रधानमन्त्री भएकाले मजस्ता अन्यायमा रहेकालाई उहाँले न्याय दिनैपर्छ ।” यही साउन १६ गतेदेखि उहाँले वीर अस्पतालमा नै बसेर अनशन गर्न थालेको पाँचवर्ष पूरा भएर ६ वर्ष लागेको छ ।
विसं २०७१ असोज ६ गते अनशन थालेको ३३४ दिन हुँदा उहाँका श्रीमान् नन्दप्रसादको अनशनरत अवस्थामा नै मृत्यु भएको थियो । उहाँको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने गङ्गामायाले अडान राखेपछि नन्दप्रसादको शव अस्पतालमा नै राखिएको छ ।
‘श्रीमान्को लास बाकसमा राखिएको छ’ गङ्गामायाले भन्नुभयो–‘सरकारले मरेको मान्छेको लाश कति दिनसम्म बाकसमा राख्नसक्छ रु न्याय नदिने हो भने म पनि अब बाँच्नुको कुनै अर्थ नै छैन ।’
जीवनमा कहिल्यै सिटामोल समेत खानुपर्ने अवस्था नआएको बताउने गङ्गामाया अहिले औषधि र पानीको भरमा मात्र जीन्दगी लम्ब्याउनुपर्दा निकै कष्ट भएको बताउनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डबाट न्यायको आशा, माग सम्बोधन नभए आमरण अनशन बस्ने

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...