Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 6, 2016

प्रहरीले मनीषकी श्रीमती र उनका मालिक जितेन्द्रलाई पक्राउ गरेको छ । बाराणसी प्रहरी अपराध प्रमुख एसपी त्रिभुवन सिंहले हत्याको अभियोगमा मनीषकी श्रीमती र जितेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए ।
महिलाको प्रेममा परेको जितेन्द्रले आफ्नी घरकी श्रीमती छाडेका थिए र मनीषको हत्या गर्न स्थानीय गुण्डालाई १ लाख ८० हजारको सुपारी पनि दिएका थिए ।
wife
प्रहरी वयानमा जितेन्द्र मालिकबाट फाइदा लिन श्रीमतीलाई सम्बन्ध राख्न लगाएको तर श्रीमती नै प्रेममा पर्दा मालिकबाट कुनै फाइदा नहुँदा श्रीमतीलाई मालिकसँग भेट्न रोक लगाएको बताएका छन् । उनले भनेका छन्- ‘तैपनि उनी लुकेर मेरो मालिकलाई भेट्न थालिन र मलाई नै मार्न खोजी ।’

हाकिमलाई खुसी पार्न आफ्नै पत्नीलाई शारीरिक सम्पर्क राख्न लगाउँदा…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...