Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

मुगु: दोस्रो विवाह गर्न छोराछोरी बाधक भएपछि हत्या गरेको आरोपितले स्वीकारेका छन्। मंसिर ९ गते आफ्नै चारजना छोराछोरीलाई जिउँदै एउटै खाल्डोमा पुरेका आरोपितले दोस्रो विवाह गर्नकै लागि छोराछोरीको हत्या गरेको स्वीकारेका हुन्।
सदरमुकामदेखि दुई दिन टाढा पर्ने ह्याँग्लु गाविस ६ रिगाका २४ वर्षीय नन्दकृष्ण रोकायाले डोटीकी एक युवतीसँग प्रेमजालमा परेपछि युवतीलाई विवाह गर्न आफ्ना चार सन्तान बाधक बनेपछि उनीहरूको हत्या गरेको स्वीकारेका छन्। उनले आफ्नै खेतको आलीमा खाल्डो खनेर छोराछोरीलाई जिउँदै गाडेको जिल्ला प्रहरी कार्यालयले आरोपितलाई आइतबार सार्वजनिक गर्ने क्रममा बताएका हुन्। १५ वर्षमै गाउँकी बाँचु भण्डारीसँग विवाह गरेका नन्द बेलाबेला कामको खोजीमा भारत जाने गरेका थिए।
 उनी केही महिनाअगाडि खाडी मुलुकमा कामको खोजीमा जाने तरखरमा काठमाडौं गई घर फिर्ता भएका थिए। त्यसपछि सुदूरपश्चिमको डोटी गएका बेला त्यहींकी एक युवतीको प्रेममा फसेका रोकायाले युवतीलाई आफ्नो विवाह नभएको बताएका थिए। युवतीलाई झूट बोलेर विवाहको योजना बनाएको भए पनि घरमा चारवटा सन्तान भएकाले तिनै बाधक हुने देखेर आफूले जिउँदै खाल्डोमा हालेर चारैजनालाई कोदालोले हिर्काएर पुरेको उनले सञ्चारकर्मी सामु खुलेरै बताए।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक सोम थापाका अनुसार ९ गतेदेखि हराएका भनिएका चारैजना बालबालिकालाई १३ गते खाल्डोमा पुरिएको अवस्थामा भेटिएपछि त्यही दिन प्रहरीले नन्दलाई नियन्त्रणमा लिएको थियो।
 १३ गतेदेखि सात दिनको म्याद थप गरेको र १९ गते म्याद सकिएपछि २० गतेदेखि थप १० दिनको म्याद जिल्ला अदालतबाट थप गरेर अनुसन्धान थालिएको हो।चारैजना छोराछोरीलाई हत्या गर्न उनले दुई दिनअगाडि योजना बनाएका थिए। सानै उमेरमा विवाह गरेकाले घरमा अशिक्षित पत्नी र चारचार छोराछोरी भएपछि उनी बेलाबेला जिल्लाबाहिर जाँदा राम्री युवती खोजी गर्ने गरेको स्वीकार्छन् ।
प्रहरीले रोकायाको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ। युवतीसँग आफ्नो फोनवार्ता हुने गरेको र ऊसँग विवाह गर्छु भनेको भने पनि केटीको नाम भने बिर्सेको रोकायाले बताए। उनले केटीको ठेगाना पनि अस्पष्ट रूपमा डोटीको पाटन बताएका छन्।

दोस्रो विवाह गर्न छोराछोरी बाधक भएपछि छोराछोरीलाई जिउँदै खेतको आलीमा खाल्डो खनेर पुर्ने यी हुन पुरा पद्नुस

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...