Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् ।
आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।
उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।
चितवनमा अहिले पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या परिरहेको र थप पहिरो आउने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि चितवनबाट काठमाडौँ, पोखरालगायत क्षेत्र आवतजावत गर्ने सवारीबीचमै रोकिएका छन् । यहाँ दैनिक सात हजार बढी सवारी गुड्छन् ।
उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ ।
आइतबार बिहान पहिरोका कारण ६ घन्टा गाडी रोकिएर यात्रुलाई सास्ती परेको थियो । रासस

अर्चना पनेरु यस्तोसम्म गर्न सक्छिन् रे पोर्नस्टार बन्नका लागि ! | भिडियो हेर्न तल क्लिक गर्नुहोस् -

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...