Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Thursday, August 11, 2016

प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबारसम्म एक स्वतन्त्रसहित १७ दलले समर्थन गरेका छन् ।
Xby TurboMac

बुधबार विहान ११ बजे व्यवस्थापिका संसदमार्फत प्रधानमन्त्रीको चयन हुँदैछ । मंगलबार साँझसम्म मधेसी मोर्चासहित १७ दलले समर्थन गरेपछि प्रचण्डको पक्षमा ३६० सांसदसहित स्पष्ट बहुमत पुगेको हो ।
मंगलबारकै बहुमत संख्याले प्रचण्ड बुधबार दोस्रो पटक देशको प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएको छ ।
संसदमा अहिले कायम ५ सय ९५ सांसदमा प्रधानमन्त्री निर्वाचित हुन २९८ मत आवश्यक छ । तर, मंगलबार साँझसम्म उनको पक्षमा ६२ मत बढी देखिएको छ ।
संसद सचिवालयले आफ्नो कार्यतालिकामा मंगलबार विहान ११ देखि ४ बजेसम्म पक्ष विपक्षमा समर्थन दर्ता गर्न आह्वान गरेको थियो । त्यसैअनुसार प्रचण्डको पक्षमा १७ दलले समर्थन दर्ता गराएका हुन् ।
प्रचण्डलाई कुन कुन दलको समर्थन ?
१) माओवादी ८३ (सभामुख र ल्यारक्याल लामासहित)
२) कांग्रेस २०७
३) नेकपा संयुक्त ३
४) अखण्ड नेपाल पार्टी १
५) स्वतन्त्र १
६) संघीय समाजवादी फोरम १५
७) तमलोपा ११
८) सदभावना ६ (एक जना निलम्बन)
९) समाजवादी जनता पार्टी १
१०) नेपाली जनता दल १
११) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
१२) राप्रपा १२
१३) खम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
१४) थरुहट तराई पार्टी नेपाल २
१५) मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४
१६) दलित जनजाति पार्टी १
१७) जनजागरण पार्टी १

एक स्वतन्त्रसहित प्रचण्डलाई १७ दलको समर्थन, को-को छन् ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...