Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Monday, August 8, 2016

भारतमा बलात्कार तथा यौन दुव्र्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकार मात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् ।
आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरू भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो । मानिसहरूले ती युवकको चारपाटा मुडिदिए ।
बीच सडकमै पीडित युवतीले ती युवकको पाइन्ट खोलिदिइन् । नाङ्गो बनाएर ती युवकलाई पिटियो । यतिले पनि रिस नमरेपछि ती युवतीले उक्त युवकको हातमा चुरा लगाइदिइन् ।
भारतीय संचारमाध्यमले ती युवक र पीडित युवतीको परिचय भने खुलाएका छैनन् । यद्यपि घटनाको दृष्य कैद गरिएको भिडियो र तस्वीरहरु भने व्यापक प्रचार भइरहेको छ ।

बीच सडकमा यी युवतीले युवकलाई…

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...