Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सरकारकै निर्णय दोहोर्याउँदै मन्त्रिपरिषद् बैठकमा मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गराएका छन् ।
शुक्रबार प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले प्रतिपरिवार १० लाख दिने निर्णय गरेको हो ।
जबकी यो निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि नै गरेर वितरण कार्य पनी थालिसकेको थियो ।
तर, सरकारलाई समर्थन गरेको मधेसी मोर्चालाई फकाउन प्रचण्डले फेरि त्यही निर्णय दोहोर्याएका छन् ।
मन्त्रिपरिषदको यस्तो निर्णयपछि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले १० दिने कुरा पुरानै होकि थपेर दिन लागेको भनेर प्रश्न गरेका छन् ।
पोखरेलले प्रचण्डलाई प्रश्न गरेका छन्- ‘मधेस आन्दोलनका क्रममा मरेकालाई अघिल्लो सरकारले नै रु १० लाख दिने निर्णय गरी वितरणको जिम्मा गृहलाई दिएको थियो । अहिलेको १० लाख त्यै हो कि फरक ?’
उनले अगाडि सोधेका छन्- ‘मधेस आन्दोलनमा मरेका परिवारले १० लाख वितरणको जिम्मा माओवादी नेतृत्वकै गृहमन्त्रालयको थियो । कुनैले नपाभए दिन मिल्थ्यो नि ! किन यो ‎गाइजात्रा ?

प्रचण्डले ओली सरकारकै निर्णय दोहोर्याए, एमाले नेताले सोधे दमदार प्रश्न

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...