Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 5, 2016

हाम्रो समाजमा छोरीलाई निर्वाध रुपमा बाहिर हिड्न पनी दिइदैन् तर, दक्षिण पूर्वी अफ्रिकाको मलावी देशमा भने छोरीचेलीबारे अनौठो परम्परा छ ।
यहाँ महिनावारी सुरु हुनेवित्तिकै युवती÷छोरीहरुलाई एक सेक्स वर्करसँग यौनसम्बन्ध राख्न लगाइन्छ । यी सेक्स वर्करलाई ‘हईना’ भनिन्छ । गाउँलेहरु यो परम्परालाई बलात्कार मान्दैनन् । बरु छोरीहरु ‘शुद्ध’ हुने विश्वासका रुपमा लिइन्छ ।
बीबीसीका एड बटलरले तयार पारेको एक रिपोर्टमा यस्तो खुलासा भएको हो । रिपोर्टमा बटलरले यसलाई एक भ्रम भन्दै यसबाट उल्टै यौन रोग फैलने खतरा रहेको समेत औल्याएका छन् ।
मलावीको नसांजे भन्ने ठाउँका यी इरिक अनीवा पुरै गाउँमा ‘हईना’को नामले चिनिन्छन् । उनको एउटा खुट्टा खराब छ । यो एक पारम्पारिक पदवी जसलाई एक व्यक्तिलाई दिइन्छ । जसलाई ‘हईना’ भनिन्छ । उसले गाउँका सबै युवतीसँग यौनसम्बन्ध राखेर ‘पवित्र’ पार्छन् ।
यिनको अर्काे विशेषता पनी छ । त्यो भनेको जब कुनै अधवैशे महिलाका श्रीमानको मृत्यु भयो भने तबसम्म उनले अन्तिम संस्कार गर्न पाउँदिनन् जबसम्म हईनासँग यौनसम्बन्ध राख्दिनन् । यस्तै गर्भपतन गराउने महिलाले पनी अनिवार्य रुपमा हईनासँग सम्बन्ध राख्नुपर्छ ।
यो चलन परापूर्व कालदेखि चल्दै आएको बीबीसीको रिपोर्टमा उल्लेख छ ।

यस्तो पनी चलनः छोरीलाई यी पुरुषसँगको सम्बन्धबाट गराइन्छ ‘पवित्र’

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...