Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

आमा बन्ने शौभाग्य केवल महिलाहरुले मात्र पाउँछन् । अहिलेसम्म सबैले जान्दै आएको र भोग्दै आएको कुरा यहीँ नै थियो । तर चिकित्सा विज्ञानको क्षेत्रमा भएको प्रगतिले यो यथार्थलाई बदलिदिएको छ र पुरुषहरु समेत अब गर्भवती भएर बच्चा जन्माउन सक्ने अर्थात् पुरुष आमा बन्न सक्ने भएका छन् ।आमा बन्ने शौभाग्य केवल महिलाहरुले मात्र पाउँछन् । अहिलेसम्म सबैले जान्दै आएको र भोग्दै आएको कुरा यहीँ नै थियो । तर चिकित्सा विज्ञानको क्षेत्रमा भएको प्रगतिले यो यथार्थलाई बदलिदिएको छ र पुरुषहरु समेत अब गर्भवती भएर बच्चा जन्माउन सक्ने अर्थात् पुरुष आमा बन्न सक्ने भएका छन् ।

अमेरिकाका एक पुरुषले त तिन तिन जना  बच्चा जन्माएर यो सावित गरिदिएका छन् । समलिंगी रहेका थोमस बेटी नामका ती व्यक्तिले अहिलेसम्म ३ वटा बच्चा जन्माइसकेका छन् । उनले सबैभन्दा पहिले सन् २००७ मा लिंग परिवर्तन गरी बच्चा जन्माएका थिए ।


त्यस्तै अमेरिका तथा अस्ट्रे लियामा समेत केही समलिंगी पुरुषहरुले बच्चा जन्माइसकेका छन् । सन् २०१३-१४ मा पश्चिमी अस्ट्रेलियामा मात्रै २२ जना पुरुषले बच्चा जन्माएका र न्यु साउथवेल्समा १६ जना पुरुषले बच्चा जन्माएका तथ्यांक छ ।

वैज्ञानिकहरुका अनुसार समलिंगी पुरुषहरु जसको सरीरमा महिलाको प्रजनन अंग हुन्छ उनीहरु सजिलैसँग बच्चा जन्माउन सक्दछन् । अर्थात लिंग परिवर्तनपछि पुरुषहरुले पनि बच्चा जन्माउन सक्दछन् ।

आफूले ३ बच्चा जन्माएका थोमसले आफुजस्तै अरु समलिंगी पुरुषहरुलाई पनि बच्चा जन्माउन उत्प्रेरित गरिरहेका छन्

के रे !! अब पुरुष ले नि यसरी बच्चा जन्माउन सक्ने ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...