धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । कांग्रेस युवा नेता गगन थापाले समेत बाख्रापालन गरेर आय आर्जन गर्ने गरेका छन् ।
बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक छ।
बाख्रापालन गर्नु अघि थाहा पाउनु पर्ने कुरा यस्ता छन्..
१,गोठ,खोर नराम्रो भयो भने पर्ने समस्या ।
२,गोठ खोर को नमुना।
३,बाख्रा खरिद गर्दा उश्को उमेर।
४,नस्ल सुधार को सिद्दान्त ।
५,बाख्रा छनोट तथा पर्जनन बिधी।
६,बियाडे बोका तथा खसी पार्ने उमेर।
७,भर्खर जन्मेका पाठा पाठी को हेर्चाह ।
८,ब्याउने बित्तिकै माउ मरे के गर्ने?
९,पाचन प्रणाली ।
१०,बाख्रा को दाना र खुवाउने मात्रा।
११,पशु ले बढी अनाज खादा के हुन्छ?
१२,हरियो घास ।

१३,घास लगाउने तरिका।
१४,भै-घास।
१५,डाले घास।
१६,मिस्रित घास खेती।
१७,उन्नत घास कुन कुन हुन र सम्क्षिप्त जानकारी।
१८,हरियो घास को दिर्घकालिन भन्डारण।
१९,बाख्रा मा बाझोपन ।
२०,बाख्रा लाई बढी पानी को आबशेक्ता?
२१,प्रमुख रोग र तिन्का लक्षण।
२२,उपचार र बिधी।
२३,घरेलु उपचार बिधी।
२४, नियमित खोप ।
