Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Sunday, August 14, 2016

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन (सिआइसीआइआर) का अध्यक्ष झि यई नेतृत्वको पाँच सदस्यीय टोलीले शिष्टाचार भेट गरेको छ ।
भेटका अवसरमा नेपाल चीनबीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आर्थिक, सामाजिक सांस्कृति एवम् व्यापारिक सम्बन्धलगायत विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

Views:

Category: