Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Friday, August 12, 2016

gaurika-sing
काठमाडौ, २४ साउन । नेपाली पौडीबाज गौरिका सिंहलाई भारतीय सञ्चारमाध्यमले भारतीय नागरिक भनेर समाचार लेखेपछि उनले आपत्ति जनाएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत  उनले आफूलाई भारतीय भनेकोमा आपत्ति जनाएकी हुन् । गौरिकाले लेखेकी छिन्– ‘कृपया उनीहरूलाई सच्चाउने अवसर दिउँ ‘म नेपाली हुँ’ भारतीय होइन’ मलाई विश्वास छ यो कुरा उनीहरूसम्म पुग्ने छ ।’
भारतको ओलम्पिक अपडेट्स डटकमले ‘१३ वर्षिय सबैभन्दा कान्छी पौडीबाज स्वीमर भारत’ भन्ने हेडलाइन बनाएपछि गौरिकाले अपत्ति जनाएकी हुन् ।
Gaurika-India

आफूलाई भारतीय भनिएपछि गौरिकाको आपत्ति

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...