Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Wednesday, August 10, 2016

प्रेममा जे पनि गरिन्छ भन्ने भनाईलाई बंगलादेशको एउटा प्रेम सम्बन्धले पुष्टि गरिदिएको छ ।
Xby TurboMac

बंगलादेशको खुलना भन्ने ठाउँमा यथार्थ मै युवतीले आफ्ना प्रेमीको शरीरबाट मुटु नै झिकेकी छिन् । फिल्मी डाइलग र युवती पट्याउन पुरुषहरुले छाति चिरेर नै मनमा कति माया छ भनेर देखाउँछु भन्ने गरेको भएपनि यहाँ त युवतीले यथार्थ मै आफ्ना प्रेमीको छाति चिरेर मुटु नै झिकेकी हुन् ।
प्रेममा पागल भएर छाति चिरेर मुटु नै झिक्दा प्रेमीको तत्कालै मृत्यु भएको छ । प्रेममा पागल यी युवतीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । प्रहरीले अदालतमा भनेको छ कि युवतीमा प्रेमको नशा यति चढ्यो कि उनले मुटु झिकेपछि प्रेमीको घाटी समेत रेटिदिइन् ।

यस्तो खतरनाक प्रेमः जहाँ युवतीले प्रेमीको मुटु नै झिकिन, अदालतले दियो फाँसी

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...