Powered by Blogger.

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Advertisements

Loading...

Saturday, August 13, 2016

अंकोरवाट (AngkorWat)’बिश्वको सबैभन्दा ठूलो हिन्दु परिसर तथा विश्वको सबैभन्दा ठूलो धार्मीक स्मारक हो । कम्बोडीयाको अंकोरमा अबस्थित यो मन्दिरको पुरानो नाम ‘यशोधरपुर’ हो । राजा सुर्यवर्मन द्वितीयले आफ्नो राज्य मन्दिर र राजधानीको रुपमा १२औ शताब्दीको सुरुवातमा यो मन्दिरको निर्माण गरेका थिए । सुर्यवर्मनको कार्यकालमा यो मन्दिरको निर्माण पुरा नभएकोले ऊनका भान्जा तथा उत्तराधिकारी धरणीन्द्रवर्मनले निर्माण कार्य पुरा गरेका थिए । मन्दिरको मुख्य गजुर लगभग ६४ मीटर ऊचाईमा रहेको छ भने अन्य आठ गजुर ५४ मीटर ऊचाईमा रहेका छन । यो मन्दिर परिसरले सैकडौ बर्गमील ढाकेको छ ।

विश्वको सबैभन्दा पुरानो हिन्दु मन्दिर Angkor Wat को बारेमा तपाई थाहा छ ?

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

Loading...